योकोहामामा नेपाल जापान सेवा समाज द्वारा सामुहिक दशैँ मनाइयो
-कृष्ण के श्रेष्ठ"काल्स"
सामुहिक तस्बिर खिचाउदै |
सस्थाका अध्यक्ष (बाँया) उपादक्ष्य (दायाँ) छलफलका क्रममा |
छलफल गर्दै सहभागीहरु |
सामुहिक टिका लगाउदै |
यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ
सामुहिक तस्बिर खिचाउदै |
सस्थाका अध्यक्ष (बाँया) उपादक्ष्य (दायाँ) छलफलका क्रममा |
छलफल गर्दै सहभागीहरु |
सामुहिक टिका लगाउदै |
सम्पूर्ण मेरा दोलखालीहरुमा,
नमस्कार
दोलखाको बारेमा इन्टरनेट मार्फत चिनाउने यो मेरो सानो कोसिसलाई तपाईहरुकै साथ र सहयोगको खाँचो छ । तपाईहरुसंग भएका दोलखासंग सम्बन्धित लेख-रचना, जानकारी, समाचार तथा तपाईका गीत, गजल, कथा, कविताहरु लगायत फोटोहरु छन् भने प्रकाशनको लागि पठाउनु भए म आभारी हुने थिए । लेख रचना, प्रतिकृया पठाउनको लागि यो ईमेल ठेगानामा पठाउनुहोला kkskals@yahoo.com
रचनाहरू युनिकोडमा पठाउनु भए प्रकासनको लागि सजिलो हुने भएकोले युनिकोडमा लेख्न यहाँ जानुहोस् ।
कान्तिपुर, प्रीति फन्टबाट युनिकोडमा परिणत गर्न यहाँ जानुहोस् ।
सहयोगको लागि धन्यवाद ।
कृष्ण के श्रेष्ठ "काल्स"
© Copyright 2010.All Rights Reserved to Krishna K Shrestha"Kals" | Email: kkskals[at]yahoo.com
0 comments:
Post a Comment