Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts
देश, नेता र जनता
तीन मुक्तक
देश
जनता
देश
चल्न नसक्ने कार भाछ मेरो देश
कुर्सि किनबेच बजार भाछ मेरो देश
न आयो शान्ति न भयो विकास
मात्र पृथिबीको भार भाछ मेरो देश
कुर्सि किनबेच बजार भाछ मेरो देश
न आयो शान्ति न भयो विकास
मात्र पृथिबीको भार भाछ मेरो देश
नेता
मनमा जे आयो त्यहि बोल्छन हाम्रा नेताहरु
बिदेशीको हात खुट्टा मोल्छन हाम्रा नेताहरु
ठुलै पदमा कसैले राखी दिन्छु भन्यो भने
लुगासुगा सबथोक खोल्छन हाम्रा नेताहरु
बिदेशीको हात खुट्टा मोल्छन हाम्रा नेताहरु
ठुलै पदमा कसैले राखी दिन्छु भन्यो भने
लुगासुगा सबथोक खोल्छन हाम्रा नेताहरु
महंगी र भ्रस्टचारीले भोको भाछ जनता यहाँ
नचाहेमा फालिदिने पोको भाछ जनता यहाँ
कुर्सि पाउन लडाएर ढुंगा र मुडा बोकाई
दशैमा झैँ पर्सिएको बोको भाछ जनता यहाँ
नचाहेमा फालिदिने पोको भाछ जनता यहाँ
कुर्सि पाउन लडाएर ढुंगा र मुडा बोकाई
दशैमा झैँ पर्सिएको बोको भाछ जनता यहाँ
Subscribe to:
Posts (Atom)
