मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

ढिलो नगरौं फेसबुकका किराहरू !


हाल बिश्वो मै लोकप्रिय सामाजिक सञ्जालको रुपमा रहेको साइट फेसबुकले विगत २ बर्ष अघि बाट सुरु गरेको आफ्नो च्याट सुविधालाई  अहिलेको भन्दा राम्रो बनाउने क्रममा फेसबुकको च्याटमा कुरा गर्दागर्दै बीचैमा हराउने र फेरी आउने जस्ता समस्यालाई मध्यनजर गरि फेसबुकले सुधार गर्ने कुरा जनाएको छ । यो सुबिधा अहिले प्रयोगमा रहेको इन्टरनेट एक्सप्लोरर ६ मा भने लागु हुने छैन ।  
यदि तपाईँले अहिलेको आफ्नो ब्राउजर इन्टरनेट एक्सप्लोरर ६ लाई अपडेट गर्नुभएको छैन भने अबको १५  दिन अर्थात सेप्टेम्बर १५ देखि  तपाईँले इन्टरनेट एक्सप्लोरर ६ बाट फेसबुकमा साथीहरुसँग च्याट गर्नसक्नुहुने छैन । त्यसैले फेसबुकका किरो तपाई हामीहरु यसमा ढिलो नहोऊ अपडेट गर्नको लागि आफ्नो इन्टरनेट एक्सप्लोरर छिटो भन्दा छिटो यहाँ गएर । 
फेसबुकका अनुशार अबको नयाँ सुधारपछि च्याटमा कुरा गर्दागर्दै बीचैमा च्याट व्यवधान आउने समस्या अब रहने छैन र कनेक्सन गर्ने र सन्देश पठाउने विधिमा पनि सुधार आउने छ । आशा गरौ च्याट राम्रो संग गर्न पाइएला  भनेर । जय फेसबुक !




सन्दर्भ :फेसबुक

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan