धरोधर्म तिम्रो कसम रक्सि आज खाको छैन
धरोधर्म तिम्रो कसम रक्सि आज खाको छैन
रेष्टुरेन्ट पो गाको म, भट्टि आज धाको छैन
सोल्टिनीको पाट्रिे रैछ अलिकति पिईदिएँ
हिजो जस्तै आजपनि कान्छि माझ गाको छैन
दिउँसो त खान्न म जिस्क्याउँछन देख्नेहरू
त्यासैलेत अँध्यारो मा राति लाज लाको छैन
मात्तिएर वाटो वाटो लडदैपडदै घर आउदानी
धन्य रछु कसैकोनी लात्ति आज पाको छैँन
रमझमको तालमा एक दुई वोतल पिएपनि
गाली गरि नाना , भाति गीत गाको छैन
धरोधर्म तिम्रो कसम रक्सि आज खाको छैन
रेष्टुरेन्ट पो गाको म, भट्टि आज धाको छैन
.... दामी .... कृष्ण जी को गजल !