मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

सुताहा जापानीहरु

लेख/ब्यंग्य 
कृष्ण के श्रेष्ठ"काल्स "

               सुन्दा पनि अचम्म लाग्ने कुरा, यस्तो अति बिकसित रास्ट्र जापनका मानिसहरु हामी नेपाली भन्दा पनि धेरै सुत्छन भन्दा । तर यथार्थमा जापनीहरू हामी नेपाली भन्दा धेरै सुत्न चाहन्छन, किनकी यिनीहरु नेपालीले भन्दा धेरै कम गर्ने गर्दछ्न, दिनहु । अनि त्यों पनि उभिएर । यिनीहरु दिनभर बस्न कत्तिको पनि फुर्सद हुदैन कामको बेलामा र बस्न पाउदैनन पनि यहाको नियम अनुशार । अनि पुरै दिन उभिएरै बिताउनु पर्छ  । काममा बिहान सबेरै निस्कियो अनि बेलुका ढिलो घर आयो अनि सुत्ने समय हुदैन प्राय कोही कसैसँग पनि , सबै आ आफ्नो काममा ब्यस्त हुन्छन । त्यसैले यिनीहरु रेलमा यात्रा गर्दा होस, या  पढ्दाखेरी होस, या  टिफिनको समय होस या कुनै पार्कतिर घुम्न जादाखेरी झुपुझुपु  निदाउन बाध्य हुन्छन् । आशा गरौ नेपाल पनि यस्तै बिकसित होस अनि हामी पनि यिनीहरु जस्तै टेम्पू चढ़दा, रत्नपार्कमा घुम्न जांदा अनि पढ्दाखेरी यसरिनै सुत्नु पर्ने दिन आओस ।



एकछिन हेरौ जापानीहरु कसरी सुत्दा रहेछन भनेर तलका फोटोहरु :

म आफै Speech contest मा उदघोषण गरि थाकेर घर  फर्किने क्रममा भुसुक्कै:

यहाँ हेर्नुहोस रेलमा यात्रा गर्दा खेरीको दृश्यहरु :
dormido 

dormido 
dormido 
dormido 

अली भिन्न तरिकाको सुताई:
dormido 

dormido 

पार्कमा सुत्दाखेरीको दृश्य :
dormido 
Durmiendo 

रेल स्टेशन  खुल्ने समय कुर्दाखेरीको सुताई :
Durmiendo 

 रेल पर्खादाखेरीको सुताई:
 

 

 

 कक्षा कोठामा जापानी बिध्यार्थीहरु:

त्यसैले जापानमा रहेका नेपाली हरुलाई पनि यही वानी परिसकेको छ ।

4 comments:

  1. Dilip Acharya said...
     

    चिनियाँहरु पनि यसरी नै अफिस, रेल, पार्क आदिमा निदाएको देखेको थिएँ । तर जापानीहरुले नै जित्ने रहेछन् । सायद चिनियाँहरु यीनिहरु भन्दा कम काम गर्ने भएकाले सुत्नमा पनि जापानीहरुसँग कम्पिटिसन गर्न सक्दैनन् :)

  2. Rabindra said...
     

    गजब सुत्ने रैछन् । कमिला झैँ मिहिनेती हुन्छन् भन्ने सुनेको थिएँ, त्यसैको अर्को पाटो होला यो थकान :)

  3. aniraj said...
     

    Ha ;ha ha ha ha
    aba ta krishna pani sutaha bhai sake holan

  4. Anonymous said...
     

    kasto sansar, sayad chuttai duniya hola janha manis machine hunchan tara bikasko utkarsako lagi!!!

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan