
सुताहा जापानीहरु
सुन्दा पनि अचम्म लाग्ने कुरा, यस्तो अति बिकसित रास्ट्र जापनका मानिसहरु हामी नेपाली भन्दा पनि धेरै सुत्छन भन्दा । तर यथार्थमा जापनीहरू हामी नेपाली भन्दा धेरै सुत्न चाहन्छन, किनकी यिनीहरु नेपालीले भन्दा धेरै कम गर्ने गर्दछ्न, दिनहु । अनि त्यों पनि उभिएर । यिनीहरु दिनभर बस्न कत्तिको पनि फुर्सद हुदैन कामको बेलामा र बस्न पाउदैनन पनि यहाको नियम अनुशार । अनि पुरै दिन उभिएरै बिताउनु पर्छ । काममा बिहान सबेरै निस्कियो अनि बेलुका ढिलो घर आयो अनि सुत्ने समय हुदैन प्राय कोही कसैसँग पनि , सबै आ आफ्नो काममा ब्यस्त हुन्छन । त्यसैले यिनीहरु रेलमा यात्रा गर्दा होस, या पढ्दाखेरी होस, या टिफिनको समय होस या कुनै पार्कतिर घुम्न जादाखेरी झुपुझुपु निदाउन बाध्य हुन्छन् । आशा गरौ नेपाल पनि यस्तै बिकसित होस अनि हामी पनि यिनीहरु जस्तै टेम्पू चढ़दा, रत्नपार्कमा घुम्न जांदा अनि पढ्दाखेरी यसरिनै सुत्नु पर्ने दिन आओस ।
एकछिन हेरौ जापानीहरु कसरी सुत्दा रहेछन भनेर तलका फोटोहरु :












त्यसैले जापानमा रहेका नेपाली हरुलाई पनि यही वानी परिसकेको छ ।
चिनियाँहरु पनि यसरी नै अफिस, रेल, पार्क आदिमा निदाएको देखेको थिएँ । तर जापानीहरुले नै जित्ने रहेछन् । सायद चिनियाँहरु यीनिहरु भन्दा कम काम गर्ने भएकाले सुत्नमा पनि जापानीहरुसँग कम्पिटिसन गर्न सक्दैनन् :)
गजब सुत्ने रैछन् । कमिला झैँ मिहिनेती हुन्छन् भन्ने सुनेको थिएँ, त्यसैको अर्को पाटो होला यो थकान :)
Ha ;ha ha ha ha
aba ta krishna pani sutaha bhai sake holan
kasto sansar, sayad chuttai duniya hola janha manis machine hunchan tara bikasko utkarsako lagi!!!