मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

भुकम्पै भूकम्प

जापानकै इतिहासमा झन्डै १०० बर्ष पछी मार्च ११ मा आएको ९ रेक्टरस्केलको भूकम्प अनि लगतै आएको सुनामीले तहसनहस पारेको सेन्दाई र फुकुसिमा अझै पनि लगातार ४ पटक सम्मको आणविक भट्टी बिस्फोटनको कारणले गर्दा अहिले सम्म पनि ग्रस्त अनि आतंकित छ
 
बिश्वोकै तेस्रो ठुलो अर्थतन्त्र बोकेको जापानमा आएको यो बर्षको भूकम्प, सुनामी र आणविक भट्टीको बिस्फोटनको आपत्तिले यहाको अर्थतन्त्र तहसनहस परिसकेको छ, जुन पुर्बाधार पुन निर्माण गर्नको लागि जापानलाई दशौँ बर्ष लाग्नेछ । 
 
आणविक भट्टीको बिस्फोटनबाट निस्केको आणविक विकिरणले मानिसको स्वास्थमा प्रतिकुल असर पर्ने हुनाले अहिले फुकुसिमा आणविक भट्टीबाट ३० किलोमिटर वरपर मानिसहरुलाई बस्न दिइएको छैन त्यहाँ बसिरहेका लाखौं नागरिकहरुलाई उद्दार गरि टोकियो, ओओसाका, योकोहामा  लगायत अन्य सुरक्षित स्थानहरुमा सारिदै गरेको छ जापान सरकारले । त्यस वरपर उब्जाइएका कृषि जन्य बस्तु हरु पनि बिक्रि गर्न को लागि रोक लगाइएको छ । जसका कारण त्यहाँ अझै पनि खानपिनको लागि खाद्यान्न को अभाब भैरहेको छ

९ रेक्टर स्केलको भूकम्पले क्षति पुर्याएको उक्त भट्टीमा अहिले ३०० जना जति इन्जिनियरहरु मर्मत सम्भार गर्दै आइरहेका छन् । एक त खतरनाक बिकिरणको डर अर्को तिर क्षणक्षणमै गैरहने भूकम्पले गर्दा मर्मत कार्यमा समस्या झन बढेको छ । अहिले सम्म पनि विकिरण कुन ठाउँबाट चुहिएको छ पत्ता लगाउन सकिरहेका छैनन् । त्यसैले ति सम्पूर्ण भट्टीको संचालन हालको लागि बन्द गरिएको छ । 
 
प्रसङ्ग  बदलौं, जापानमा अहिले भूकम्पको बारेमा । ९ रेक्टर स्केलको भूकम्प गएको एक महिना बितीसक्दा पनि दिनहुँजसो २० पटक भन्दा बडी सानाठूला भूकम्प गइरहेको छ । भूकम्पको केन्द्र बिन्दु भने त्यहि स्थान जहाँ ९ रेक्टर स्केलको भूकम्प गएको थियो त्यसकै वरिपरी । अनि त्यसको धक्का जापानको धेरैजसो भागमा पर्ने गरेको छ । त्यसैले अहिले जापानी हरु पनि एकदमै वाक्क भएका छन् भूकम्प को अनौठो ताल देखेर । हुन् त एकपटक ठूलो भूकम्प गएको १ -२ महिना सम्म सानातिना धक्का लाग्छ भन्छन तर यसपटक भने धेरै लामो समय अनि ठुलै भूकम्पहरू आएको कारण जापानीहरु आफै पनि चिन्तित छन । 
 
अहिले  जोकोही पनि जापानमा बस्नेहरु भूकम्पसंग कत्ति पनि डराउन छाडिसकेका छन । हाँसो उठ्दो कुरो, अलिक घण्टा घर हल्लिएन भने आज किन भूकम्प आएन होला ? भनेर बरु त्यसको बारे कुरा काट्छन साथीहरुसंग । अब म तपाईहरुलाई जापानको एक दिनको भूकम्प गएको तालिका देखाउदै छु , हेर्नुहोस कति पटक सम्म जाँदो रहेछ त जापानमा भूकम्प अहिले । तलको तालिका अप्रिल महिना को १२ तारिखमा याहू जापानले आफ्नो वेबसाइटमा छापेको भूकम्प तालिका हो


 भूकम्प जाँदाको मिति र समय                केन्द्रबिन्दु         रेक्टर स्केल 

2011年4月12日 23時59分 2011年4月12日 23時55分ごろ 千葉県東方沖 2
2011年4月12日 23時57分 2011年4月12日 23時54分ごろ 長野県南部 1
2011年4月12日 23時51分 2011年4月12日 23時48分ごろ 福島県会津 2
2011年4月12日 22時32分 2011年4月12日 22時29分ごろ 千葉県東方沖 1
2011年4月12日 22時21分 2011年4月12日 22時18分ごろ 茨城県南部 1
2011年4月12日 22時11分 2011年4月12日 22時7分ごろ 長野県北部 2
2011年4月12日 20時50分 2011年4月12日 20時47分ごろ 茨城県南部 2
2011年4月12日 20時4分 2011年4月12日 20時0分ごろ 福島県浜通り 3
2011年4月12日 19時33分 2011年4月12日 19時29分ごろ 新潟県中越 1
2011年4月12日 19時20分 2011年4月12日 19時15分ごろ 福島県浜通り 4
2011年4月12日 18時18分 2011年4月12日 18時14分ごろ 長野県北部 2
2011年4月12日 18時8分 2011年4月12日 18時4分ごろ 島根県西部 1
2011年4月12日 17時54分 2011年4月12日 17時48分ごろ 福島県浜通り 4
2011年4月12日 17時17分 2011年4月12日 17時14分ごろ 秋田県内陸北部 2
2011年4月12日 16時53分 2011年4月12日 16時47分ごろ 福島県浜通り 3
2011年4月12日 16時20分 2011年4月12日 16時15分ごろ 長野県北部 4
2011年4月12日 16時16分 2011年4月12日 16時14分ごろ --- 4
2011年4月12日 16時7分 2011年4月12日 16時3分ごろ 千葉県東方沖 1
2011年4月12日 16時1分 2011年4月12日 15時57分ごろ 千葉県東方沖 1
2011年4月12日 14時36分 2011年4月12日 14時32分ごろ 福島県浜通り 4
2011年4月12日 14時32分 2011年4月12日 14時26分ごろ 福島県浜通り 4
2011年4月12日 14時21分 2011年4月12日 14時15分ごろ 福島県浜通り 3
2011年4月12日 14時18分 2011年4月12日 14時12分ごろ 長野県北部 2
2011年4月12日 14時17分 2011年4月12日 14時7分ごろ 福島県浜通り 6弱
2011年4月12日 14時2分 2011年4月12日 13時59分ごろ 千葉県東方沖 2
2011年4月12日 13時21分 2011年4月12日 13時16分ごろ 長野県北部 1
2011年4月12日 12時36分 2011年4月12日 12時33分ごろ 千葉県東方沖 2
2011年4月12日 12時24分 2011年4月12日 12時20分ごろ 千葉県東方沖 ---
2011年4月12日 12時20分 2011年4月12日 12時16分ごろ 長野県北部 1
2011年4月12日 11時27分 2011年4月12日 11時23分ごろ 千葉県東方沖 3
2011年4月12日 11時23分 2011年4月12日 11時18分ごろ 千葉県東方沖 1
2011年4月12日 11時17分 2011年4月12日 11時13分ごろ 福島県浜通り 3
2011年4月12日 10時52分 2011年4月12日 10時49分ごろ 長野県北部 1
2011年4月12日 10時38分 2011年4月12日 10時33分ごろ 福島県沖 3
2011年4月12日 10時33分 2011年4月12日 10時30分ごろ 長野県北部 2
2011年4月12日 10時29分 2011年4月12日 10時25分ごろ 長野県北部 1
2011年4月12日 10時27分 2011年4月12日 10時23分ごろ 千葉県東方沖 ---
2011年4月12日 9時51分 2011年4月12日 9時46分ごろ 福島県浜通り 3
2011年4月12日 9時47分 2011年4月12日 9時45分ごろ --- 3
2011年4月12日 9時25分 2011年4月12日 9時21分ごろ 福島県浜通り 3
2011年4月12日 9時23分 2011年4月12日 9時20分ごろ 千葉県東方沖 2
2011年4月12日 9時18分 2011年4月12日 9時15分ごろ 長野県北部 1
2011年4月12日 9時16分 2011年4月12日 9時13分ごろ 長野県北部 2
2011年4月12日 9時13分 2011年4月12日 9時9分ごろ 福島県浜通り 3
2011年4月12日 9時0分 2011年4月12日 8時56分ごろ 長野県北部 1
2011年4月12日 8時52分 2011年4月12日 8時48分ごろ 福島県浜通り 4
2011年4月12日 8時50分 2011年4月12日 8時46分ごろ 千葉県東方沖 2
2011年4月12日 8時28分 2011年4月12日 8時24分ごろ 長野県北部 3
2011年4月12日 8時19分 2011年4月12日 8時8分ごろ 千葉県東方沖 5弱
2011年4月12日 8時6分 2011年4月12日 8時2分ごろ 福島県沖 3
2011年4月12日 8時0分 2011年4月12日 7時56分ごろ 長野県北部 1
2011年4月12日 7時35分 2011年4月12日 7時32分ごろ 長野県北部 3
2011年4月12日 7時29分 2011年4月12日 7時26分ごろ 長野県北部 5弱
2011年4月12日 7時8分 2011年4月12日 7時3分ごろ 福島県浜通り 3
2011年4月12日 6時9分 2011年4月12日 6時3分ごろ 宮城県沖 3
2011年4月12日 5時31分 2011年4月12日 5時27分ごろ 福島県浜通り 3
2011年4月12日 5時8分 2011年4月12日 5時3分ごろ 福島県浜通り 3
2011年4月12日 4時47分 2011年4月12日 4時43分ごろ 福島県浜通り 3
2011年4月12日 3時31分 2011年4月12日 3時27分ごろ 福島県浜通り 3
2011年4月12日 3時19分 2011年4月12日 3時15分ごろ 福島県浜通り 3
2011年4月12日 2時24分 2011年4月12日 2時21分ごろ 福島県浜通り 3
2011年4月12日 2時21分 2011年4月12日 2時18分ごろ 福島県浜通り 3
2011年4月12日 1時53分 2011年4月12日 1時49分ごろ 福島県浜通り 3
2011年4月12日 1時26分 2011年4月12日 1時23分ごろ 新潟県中越 3
2011年4月12日 1時23分 2011年4月12日 1時19分ごろ 福島県浜通り 3
2011年4月12日 1時2分 2011年4月12日 0時57分ごろ 福島県浜通り 4
2011年4月12日 0時47分 2011年4月12日 0時43分ごろ 福島県浜通り 3
2011年4月12日 0時25分 2011年4月12日 0時21分ごろ 茨城県北部 3
 

सन्दर्भ स्रोत: याहु जापान 
फोटो: विकिपेडिया


0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan