
यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ
सम्पूर्ण मेरा दोलखालीहरुमा,
नमस्कार
दोलखाको बारेमा इन्टरनेट मार्फत चिनाउने यो मेरो सानो कोसिसलाई तपाईहरुकै साथ र सहयोगको खाँचो छ । तपाईहरुसंग भएका दोलखासंग सम्बन्धित लेख-रचना, जानकारी, समाचार तथा तपाईका गीत, गजल, कथा, कविताहरु लगायत फोटोहरु छन् भने प्रकाशनको लागि पठाउनु भए म आभारी हुने थिए । लेख रचना, प्रतिकृया पठाउनको लागि यो ईमेल ठेगानामा पठाउनुहोला kkskals@yahoo.com
रचनाहरू युनिकोडमा पठाउनु भए प्रकासनको लागि सजिलो हुने भएकोले युनिकोडमा लेख्न यहाँ जानुहोस् ।
कान्तिपुर, प्रीति फन्टबाट युनिकोडमा परिणत गर्न यहाँ जानुहोस् ।
सहयोगको लागि धन्यवाद ।
कृष्ण के श्रेष्ठ "काल्स"
© Copyright 2010.All Rights Reserved to Krishna K Shrestha"Kals" | Email: kkskals[at]yahoo.com
Dhanya krishna dhanya
apaar chha hajurko leela