मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

जापानमा फेरी अर्को रेमिटेन्स सित्तैमा




बिगत केहि बर्ष यता सुरुभएको विभिन्न नेपाली रेमिटेन्स सेवा बीच तिब्र प्रतिश्पर्दा भैरहेको अबस्थामा फेरी अर्को रेमिटेन्स कम्पनीको स्थापना भएको छ I

  कृष्ण रेमिटेन्स नाम बाट दर्ता भएको उक्त कम्पनीले आज बाट सदस्यता दर्ता सुरु गरिने जानकारी पनि कम्पनीका मेनेजर कृष्ण श्रेठ ले जानकारी गराउनु भयो I  साथै नेपाल पैसा पठाउन को लागि एक बर्ष सम्म कुनै पनि शुल्क नलाग्ने कुरा पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ I 

दर्ताको लागि पनि सजिलो को लागि फेसबुक मार्फत नै निबेदन दिन सकिने छ I अथवा यो लिंक मा क्लिक गरेर पनि निबेदन दिन सकिनेछ I छिटो गर्नुहोस अनि सित्तैमा पैसा पठाउनुहोस 

निबेदन फारम तलको लिंकमा 

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture