
जापानका घरवार बिहीन
जापनीहरू घरवार बिहीनहुनुको कारणहरुमा उमेर ढल्केर काम गर्न नसक्नु, आफुले गरिराखेको कम्पनी बन्द हुनु अनि जापानको कठिन जिन्दगी देखि निराशिएर स्वतन्त्र जीबन बिताउन पनि घर छोड्नेहरूको संख्या धेरै भएको जापानिहरू बताउछन । हुन पनि हो जापानको काम धेरै कठिन हुन्छ अनि काम नगरी खान पाइन्न । नेपालको जस्तो छोरा ले पाल्ला, छोरीले पाल्ला भन्ने छैन । आफुले काम गर्न सकुंझेल मात्र जीबन अनि सकेन भने यही बाटो रोज्नु पर्ने । यस कुरामा भने म आफु नेपाली भएर जन्मेकोमा गर्ब गर्छु । कमसेकम आफ्नो छोरा छोरीले पानी सम्म त खुवाऊछन । यहाँ त कोही हुन्नन ।
एकछिन हेरौ कसरी बस्दा रहेछन जापानी घरबार बिहिनहरू:
![]() |
अरु संग मागेको पैसाले सस्तोमा पाइने रामेन(चाऊचाऊ) खादै: |
![]() |
यीनिहरुको बस्ने घर: |
0 comments:
Post a Comment