मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

"ओन्मुन जन्त त्वार्त"

-नेवारी भाषा(दोलखा) गजल

 
कृष्ण के श्रेष्ठ "काल्स"
कृष्ण के श्रेष्ठ "काल्स"

दो दो हत्के हत्के, ओन्मुन जन्त त्वार्त
जिसोएन मेबु बिन्गु, खोन्मुन जन्त त्वार्त

छिन्तु दके दरबार, छिन थउतु ठुगन
मेबे नाप झुपडी डोन्मुन जन्त त्वार्त

आम बेलाकु जितु, छन नुगर हकुन जु
आउ भीख मेबेनाप फोन्मुन जन्त त्वार्त

नुगर दुपान जिजुकुन, हकुन मखेरा छिन?
मेबिस्त दुपान हात्त थोन्मुन जन्त त्वार्त

खोके खोके याकर्चा त्वार्त उकु जिजुकुन
गुन ल्यास्माए लाहा जोन्मुन जन्त त्वार्त

2 comments:

  1. Prafulla Man said...
     

    Krishna, thamu nikai prem pidit thinagu le, balaku me....

  2. Krishna said...
     

    prem pidit makhe ji, jin mebe bhawana jukun gajal ku choe khen. jana bani thau jukun makhe mebe khan pen choiri.

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan