गजल
शहिदको मन बुझ्ने राम्रो राष्ट्रियगान बनोस
लोकतन्त्र बहाल गर्न जनताहरु लागेकाछन
निरंकुता डाल्न अव राम्रो अभियान बनोस
नेपालीको एकतालाइ विश्वले वाहवाह गरे
विश्वसामु महानताको राम्रो पहिचान बनोस
शोषण गर्नुसम्म गरे विगतमा नेपालीलाई
तानाशाहि हैन अव रामंो वर्तमान बनोस
आन्दोलन सफल पार्न धेरैको रगत वगे
अमर ती सहिदको राम्रो सम्मान वनोस
बुलबुल कार्यक्रममा २००६ अगष्ट १७ मा प्रशारित
0 comments:
Post a Comment